काठमाडौं । पछिल्लो समय काठमाडौं उपत्यका कोरोनाले भयवह बन्दै आएको छ । सरकारले लकडाउन खुकुलो गरेसंगै उपत्यकामा संक्रमितको संख्या दिनदिनै बढ्दो क्रममा रहेको छ ।काठमाडौं उपत्यकामा कोरोनाको जोखिम उच्च भएको छ । उपत्यकामा आज एकैदिन १६ सय ३८ जना थपिएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १२ सय