७ श्रावण २०८३, बिहिबार

फिचर

खोलाले बगाउँदा दम्पत्तीको ज्यान गयो

काठमाडौं । मकवानपुरमा खोलाले बगाउदा श्रीमान श्रीमतीको ज्यान गएको छ ।मकवानपुरको सामरी खोलाले बगाउँदा आइतबार एक दम्पतीको मृत्यु भएको प्रहरीले जनाएको छ ।ज्यान गुमाउनेमा मकवानपुरगढी गाउँपालिका ६ का ६२ वर्षीय ज्ञानबहादुर परियार र उनकी ६१ वर्षीया श्रीमती तुलसा परियार रहेको मकवानपुर प्रहरीले बताएको छ । उनीहरुलाई मकवानपुरगढी गाउँपालिकाको झल्ला भन्ने