७ श्रावण २०८३, बिहिबार

फिचर

धरानमा कोरोना संक्रमणबाट आमाछोराको ज्यान गयो

काठमाडौं । सुनसरीमा कोरोना भाइरसबाट आमा छाराको ज्यान गएको छ । धरान उपमहानगरपालिकामा एकै दिन आमा छोराको मुत्यु भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि शनिबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उनीहरु आमा छोराको मुत्यु भएको हो । आइतबार विहान ७४ वर्षीया आमा र उनका ६० वर्षीय छोराको आइतबार बिहान