७ श्रावण २०८३, बिहिबार

फिचर

भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६० हजार नाघ्यो

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलीएको कोरोना भाइरस कोभिड १९ बाट भारतमा ज्यान गुमाउनेको संख्या ६० हजार नाघेको छ ।भारतमा हालसम्म कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या ६० हजार ४७२ पुगेको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।त्यस्तै पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसको कारण एक हजार २३ जनाको मृत्यु