काठमाडौं । मेगा बैंक लिमिटेडले विभिन्न पदका लागि ५६ जना कर्मचारी मागेको आवेदनमा आवेदन दिन ५ दिन बाकि रहेको छ । बैंकले सातै प्रदेशका लागि कर्मचारी मागेको हो । बैंकले म्यानेजर, असिस्टेन्ट म्यानेजर, सिनियर अफिसर, अफिसर, जुनियर अफिसर लगायत असिस्टेन्ट लेभलका लागि कर्मचारी मागेको छ । बैंकले एसईई पासले पनि