फिचर Archives - Page 51 of 254 - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

फिचर

उपप्रधानमन्त्री पोखरेलबाट बाँकेको परिस्थिति बारे जानकारी, स्थिति भयावह हुन नदिन निर्देशन

काठमाडौँ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोना भाइरसका कारण बाँके जिल्लामा उत्पन्न पछिल्लो परिस्थितिका बारेमा जानकारी लिनुभएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराज गेलाललाई आज बिहान टेलिफोन गरी उपप्रधानमन्त्री पोखरेलले नागरिकको जीवन रक्षाका लागि कुनै पनि कसर बाँकी नराख्न निर्देशन दिनुभएको हो । सीसीएमसीका संयोजक समेत रहनुभएका उपप्रधानमन्त्री पोखरेलले स्थिति