काठमाडौं । नेपाल उद्योग परिसंघले व्यापकरुपमा अगाडी बढाएको मेक इन नेपाल–स्वदेशी अभियानको सफलताको लागि राष्ट्रपतिले शुभकामना व्यक्त गर्नु भएको छ । आज राष्ट्रपति कार्यालय शीतलनिवासमा भएको छलफलमा राष्ट्रपतिले आप्mनो अन्तरआत्मामा लागेको विषयलाई परिसंघले उठाएकोमा धन्यवाद समेत व्यक्त गरेका छन । यस अभियानलाई सफल बनाउनको लागि नेतृत्व वर्गबाट राष्ट्रिय दृष्टिकोण र