फिचर « Arthapath.com
१६ फाल्गुन २०७७, आईतवार

फिचर

आइतबार ७८ जना नयाँ कोरोना संक्रमित थपिए, ८२ जना डिस्चार्ज भए

काठमाडौं । आइतबार नेपालमा पछिल्लो २४ घण्टामा ७८ जना कोरोना भाइरसका नयाँ संक्रमित थप थपिएका छन । यो सँगै नेपालमा कोरोना् संक्रमित हुनेको संख्या २ लाख ७४ हजार १४३ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै आजद पछिल्लो २४ घण्टामा थप ८२ जना संक्रमित कोरोना जितेर डिस्चार्ज