काठमाडौँ । मंगलबार पनि संघीय संसदमा राजतन्त्र पुनःस्थापनाको सन्दर्भले निकै महत्व पायो । सत्ता र प्रतिपक्ष दुबै तर्फका नेताले पूर्वराजा ज्ञानेन्द्र शाह र उनका समर्थक विरुद्र कटाक्ष गरिरहे । धेरैले ‘हल्का’ रुपमा लिँदै आएको राजसंस्था पुनःस्थापनाको एजेन्डामा २५ फागुनले नयाँ रुप देखाइदियो । पूर्वराजा ज्ञानेन्द्र पश्चिम नेपालको भ्रमण सकेर पोखराबाट