काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले खिया लागेका दुई वटा नट र बल्टु फुक्लिनेसाथ पार्टी गतिसाथ अघि बढ्ेको बताएका छन । शनिबार राजधानीमा नेपाल कम्युनिष्ट पाटि ९नेकपा० काठमाडौं जिल्ला कमिटिले आयोजना गरेको बुहत कार्यकर्ता भेला कार्यक्रममा बोल्दै ओलीले प्रचण्ड —नेपाललाई खिया लागेको नट बोल्टुको संज्ञा दिएका छन । उनले भने,