अर्थ राजनीति « Arthapath.com
१२ मंसिर २०७७, शुक्रबार

अर्थ राजनीति

परिसंघद्वारा ठूला करदातालाई सम्मान, राष्ट्रिय अर्थतन्त्रमा परिसंघका सदस्यहरुको योगदान ठूलो हिस्सामा

काठमाडौं । नेपाल सरकार, आन्तरिक राजस्व विभागले सम्मानित गरेका करदाताहरू मध्ये नेपाल उद्योग परिसंघमा आबद्ध करदाताहरुलाई परिसंघले हार्दिक बधाई ज्ञापन गर्दै सम्मान गरेको हो । सम्मानित करदाताहरु मध्ये सात करदाता नेपाल उद्योग परिसंघमा गभर्निङ काउन्सिल, राष्ट्रिय परिषद् र सदस्यहरुको रुपमा आबद्ध रहेका छन् । सम्मानित करदाताहरुमा धेरै उद्यमी तथा संस्थाहरु नेपाल