काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छ । बैठकमा सरकारले संसदमा पेश गर्ने आगामी वर्षको नीति तथा कार्यक्रमका बारेमा छलफल भइरहेको छ ।