अर्थ राजनीति « Arthapath.com
२४ असार २०८२, मंगलबार

अर्थ राजनीति

संविधान संसोधन र बजेटको परामर्ष लिन प्रधानमन्त्रीले साँझ ५ बजे बोलाए सर्वदलिय बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ५ बजे सर्वैदलिय बैंठक बनाएका छन । राष्ट्रियतामा नै धक्का पुग्नेगरी भारतले सिमा मिचेको र कोभिडका कारण कस्तो बजेट ल्याउने भन्ने सल्लाह गर्न प्रम ओलीले सर्वदलिय बेंठक आह्वान गर्नुभएको हो । कोरोना भाइरसबाट विश्व अर्थतान्त्रनै समस्यामा परेका बेला कस्तो बजेट ल्याउदाँ ठिक