अर्थ राजनीति « Arthapath.com
३ चैत्र २०७६, सोमबार

अर्थ राजनीति

राष्ट्रिय सभामा बामदेवलाई रोक्न मुख्य सल्लाहाकार रिमाल किन लागे ?

काठमाडौं । राष्ट्रिय सभा सदस्यमा बामदेव गौतमलाई रोक्न प्रधानन्त्री केपी शर्मा ओलीका प्रमुख सल्लाहकार विष्णु रिमाल लागि परेका छन । चुनाव हारेका गौतमलाई राष्ट्रिय सभामा लैजान नहुने बताएका छन । नेकपाका उपाध्यक्ष समेत रहेका गौतमलाई राष्ट्रिय सभा सदस्यमा लैजाने अन्तिम टुंगो सरकारले मात्र गर्ने उनले बताए । राष्ट्रिय सभा सदस्य