अर्थ राजनीति « Arthapath.com
२५ असार २०८२, बुधबार

अर्थ राजनीति

नेकपाको सचिवालयको बैठकले यस्तो निर्णय गर्यो

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सचिवालयको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न भएको छ । पार्टी अध्यक्ष तथा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालको संयुक्त अध्यक्षतामा बसेको बैठकको प्रारंभमै प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले कोभिड १९ को रोकथाम, नियन्त्रण र उपचारमा सरकार र