काठमाडौं । बैतडीमा वर्षाका कारण एक विद्यालयको भवन भत्किएको छ । जिल्लाको पाटन नगरपालिका वडा नं ३ बुङडा स्थित सिगास आधारभूत विद्यालयको तीन कोठे भवन भत्केको हो । कक्षा पाँच सम्म पढाइ हुने सिगास आधारभूत विद्यालयका जीर्ण अवस्थामा रहेका पुराना भवन केहि दिन देखिको लगातारको वर्षाले भत्किएका हुन् । बैतडीमा