समाचार « Arthapath.com
२४ असार २०८३, बुधबार

समाचार

बारामा बस दुर्घटना १६ जनाको मृत्यु

काठमाडौं । आज बिहान बारामा बस दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ । उक्त बस दुर्घटनामा परी २४ जना घाइते भएका छन् । घाइतेहरुको चुरेहिल, हेटौंडा, सहकारी अस्पताल र सन्चो अस्पतालमा उपचार भइरहेको छ । नारायणगढबाट पथलैयातर्फ जाँदै गरेको ०६–००१ ख ०१० नम्बरको बस आज बिहान जितपुर सिमरा–२२ मा