समाचार « Arthapath.com
२४ असार २०८३, बुधबार

समाचार

अम्बे ग्रुप लुम्बिनी र सुदुरपश्चिम प्रदेशका डिलरहरुको जमघट

काठमाडौं । नेपालगंज स्थीत होटल सोल्टीमा अम्बे ग्रुपले आफ्ना लुम्बिनी र सुदुरपश्चिम प्रदेशका डिलरहरुलाई जमघट गरी शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । नेपालगंजमै दैनिक १४ सय टन क्षमताको अत्याधुनिक वातानुकुलित फ्याक्ट्री नेपालको सबैभन्दा ठूलो फ्याक्ट्री रहेको र यी दुई प्रदेशमा अपेक्षाकृत ग्राहकको विश्वास जित्न ब्राण्ड सफल भएकोमा डिलरहरुलाई धन्यवाद