समाचार « Arthapath.com
२४ असार २०८३, बुधबार

समाचार

१ करोड २१ लाख नगद लाभांश वितरण गर्न बिओके क्यापिटले डाक्यो साधारण सभा

काठमाडौं । बिओके क्यापिटल मार्केटले साधारण सभाका लागि मिति तय गरेको छ । क्यापिटलले आउँदो कात्तिक ४ गते सभा गर्ने भएको हो । क्यापिटलको गत आइतबार बसेको सञ्चालक समिति बैठकले कम्पनीको केन्द्रीय कार्यालय नारायणचौर, काठमाडौंमा दिउँसो १ बजे सभा गर्ने निर्णय गरेको हो । सभामा प्रस्तावित लाभांशलाई वितरणयोग्य बनाउने मुख्य