रामहरि गजुरेलको विषेश रिपोर्टःउत्सव र उमंगको पर्व मानिने नेपालीहरूको एक मात्र महान् चाड दसैँमा देश वा परदेश जतिसुकै टाढा भएपनि घरपरिवारसँग बसेर खुशीयाली साट्ने इच्छा अनि चाहना सबैको हुन्छ । त्यसैले त अन्य समयमा घर फर्किन, परिवार तथा आफन्त भेट्ने मौका र मेसोका रुपमा यहि दशैँ मौसम नै आम नेपालीको