काठमाडौं । बिहीबार सुनको मूल्य वृद्धि भएको छ। साताको पाँचौं कारोबार दिन नेपाली बजारमा छापावाला सुनको भाउ तोलामा ५ सय रुपैयाँले वृद्धि भएको हो । बुधवार ९१ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन आज बढेर ९१ हजार ८ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका