समाचार « Arthapath.com
२४ असार २०८३, बुधबार

समाचार

पूर्वप्रधानमन्त्री स्वर्गीय थापाको आत्म कथा लोकार्पण

काठमाडौं । पूर्वप्रधानमन्त्री स्वर्गीय सूर्यबहादुर थापाको आत्म कथा बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा लोकार्पण गरिएको छ । पूर्वप्रधान मन्त्री शेरबहादुर देउवा तथा पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथखनाल, डा. बाबुराम भट्टराईले ‘मेरा नौ दशक पाँचव्यवस्था, पाँच राजा, पाँचपटक प्रधानमन्त्री’नामको आत्मकथा लोकार्पण गरेका हुन् । लोकार्पण समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री