समाचार « Arthapath.com
२४ असार २०८३, बुधबार

समाचार

सुजुकीको दशैं अफर : बाइक तथा स्कुटर खरिदमा पाइनेछ यस्ता सुविधाहरु

काठमाडौं । नेपालका लागि सुजुकी टुह्वीलरको आधिकारिक बिक्रेता भिजी सुजुकीले दशै अफर सार्वजनिक गरको छ । कम्पनीले सुजुकीको बाइक तथा स्कुटर खरिदमा विशेष सुटसहितको अफर ल्याएको हो । कम्पनीले ‘यसपालि सबैको एउटै राशि’ ‘धनराशि’ भन्ने स्लोगसहित बाइक तथा स्कुटर खरिदमा विशेष छुट दिने भएको हो। अफर अनुसार सुजुकको बाइक तथा