समाचार « Arthapath.com
२५ असार २०८३, बिहिबार

समाचार

पूँजी वृद्धि प्रस्ताव पारित गर्दै ज्योती लाइफ इन्स्योरेन्सको विशेष साधारण सभा सम्पन्न

काठमाडौं । ज्योती लाइफ इन्स्योरेन्सको साधारण सभा सम्पन्न भएको छ । साउन २४ गते लेकसाइड पोखरामा विशेष साधारण सभा बोलाएको थियो । कम्पनी सुर्या लाइफ इन्स्योरेन्ससंग एक आपसमा गाभिने सम्बन्धमा मर्जर समितिमा पेश हुन आएको प्ररम्भिक सम्झौता स्वीकृत गर्ने एवं सो सम्झौता पत्रमा हस्ताक्षर , अख्तियारी प्रदान गर्ने प्रस्ताव गरेको