९ श्रावण २०८३, शनिबार

समाचार

यी हुन् घटेको सेयर बजारमा उच्च कारोबार गर्ने १० कम्पनी

काठमाडाैं । साताकाे पिहलाे काराेबार दिन सेयर बजार राताम्य बनेकाे छ । यसदिन नेप्से पिरसूचक २६.५१ अंकले घटेकाे छ भने २२१ कम्पनीकाे सेयर मूल्यमा गिरावट आएकाे छ । घटेकाे सेयर बजारमा पनि १० कम्पनीले उच्च काराेबार गरेका छन् । आज सबैभन्दा बढी कराेबार गर्नेमा हिमालयन रि-इन्स्याेरेन्स रहेकाे छ । यस