९ श्रावण २०८३, शनिबार

समाचार

राष्ट्र बैंकले घटायो स्थायी तरलता सुविधा दर र नीतिगत दर, स्थायी निक्षेप सुविधा दर यथावत

काठमाडौं । नेपाल राष्ट्र बैंकले स्थायी तरलता सुविधा र नीतिगत दर घटाएको छ । नेपाल राष्ट्र बैंकले आज सोमबार चालु आर्थिक वर्षको मौद्रिक नीति पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै करिडोरको माथिल्लो सीमाको रूपमा रहेको स्थायी तरलता सुविधा दरलाई ६ प्रतिशतबाट घटाई ५.७५ प्रतिशत र नीतिगत दरलाई ४.५० प्रतिशतबाट घटाई ४.२५