समाचार « Arthapath.com
२३ जेष्ठ २०८३, शनिबार

समाचार

वार्षिकोत्सवका अवसरमा गरिमा विकास बैंकको ‘गरिमा रोड रेस २०८२’ सम्पन्न

काठमाडाैं । “स्वस्थ जीवनशैलीका लागि खेलकुुद” भन्ने नारालाई आत्मसाथ गर्दै गरिमा विकास बैंक लिमिटेडद्वारा १९औं वार्षिकोत्सवको शुभ अवसरमा आज मिति २०८२ साल मंसिर ६ गते शनिबार आयोजित गरिमा रोड रेस २०८२ सफलतापूर्वक सम्पन्न भएको छ। १८औं वार्षिकोत्सवबाट सुरु गरिएको गरिमा रोड रेस प्रतियोगिताको दोस्रो संस्करणमा खुला, कर्पोरेट र भेट्रान गरी