समाचार « Arthapath.com
२३ जेष्ठ २०८३, शनिबार

समाचार

निर्माण व्यवसाय विकास परिषदबाट पुनर्निर्माण कोषमा १ करोड सहयोग

काठमाडाैं । निर्माण व्यवसाय विकास परिषदबाट जेनजी आन्दोलनबाट क्षति भएका भौतिक संरचना पुनर्निर्माण, आर्थिक पुनरुत्थान, राहत र पुनःस्थापनाका लागि स्थापना गरिएको कोषमा एक करोड रुपैयाँ सहयोग प्राप्त भएको छ । परिषद् मातहत रहेको निर्माण व्यवसायी कोषबाट हिजो भौतिक पुनर्निर्माण कोषमा रकम जम्मा गरिएको हो । परिषद्बाट अध्यक्षसमेत रहनुभएका भौतिक पूर्वाधार