काठमाडौं । लाभांश तथा मर्जर प्रस्ताव पारित गर्न आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले ९औं वार्षिक साधारणसभा बाेलाएकाे छ । मंसिर ११ गते बसेको कम्पनीकाे सञ्चालक समितिको बैठकले आउँदो पुस ४ गते धुलिखेलस्थित होटल अरनिको प्रा. लि. मा दिउँसो २ बजे ९औं वार्षिक साधारणसभा बस्ने निर्णय गरेको हाे। सभाले हाल कायम