समाचार « Arthapath.com
२५ असार २०८३, बिहिबार

समाचार

एसईई बैशाख ९ गतेदेखि सञ्चालन हुने

काठमाडौं । बुधबार बसेको राष्ट्रिय परीक्षा बोर्डको माध्यामिक शिक्षा परीक्षा (एसईई) वैशाख ९ गतेदेखि हुने भएको छ । बोर्डको बैठकले एसईई वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो । बोर्डका अध्यक्ष महाश्रम शर्माले भने ‘हामीले वैशाखभित्र गर्ने भनेकै थियौं । तर निर्वाचन मिति तय नहुँदासम्म जुध्ने होकी