समाचार « Arthapath.com
२५ असार २०८३, बिहिबार

समाचार

सुनको मुल्य तोलामा १५ सयले बढ्यो, कति पुग्यो मुल्य ?

काठमाडौं । आइतबार सुनको प्रतितोला १५ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार एकै दिनमा सुनको मूल्य १५ सयले बढेको हो। यससँगै, आज महिनाको पहिलो दिन छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ५०० रुपैयाँ पुगेको छ। यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार रुपैयाँ कायम छ। गत