काठमाडौं । कोभिड–१९ संक्रमणको कारण स्थगित भएको प्रहरी सहायक निरीक्षक (जनपद) र प्रहरी जवान (प्राविधिक) पदहरुको लिखित परीक्षा फागुन १ गतेदेखि हुने भएको छ । नेपाल प्रहरीले आज एक सुुचना जारी गर्दै प्राविधिक समुह अन्तर्गत विधि विज्ञान र स्वास्थ्य उपसमुह तर्फ प्राविधिक प्रहरी निरीक्षक पदको विस्तृत स्वास्थ्य परीक्षणमा उत्तिर्ण भएका