काठमाडौं । भौतिक रुपमा विद्यालय खोल्ने कि नखोल्ने भन्ने विषयमा निर्णय लिन प्रधानमन्त्री शेरबहादुर देउवाले सरोकारवालासँग छलफल गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज दिउँसो छलफल भएको हो । छलफलमा प्याब्सनका प्रतिनिधि, शिक्षा मन्त्रालयका प्रवक्ता र सीसीएमसीका प्रतिनिधि सहभागी छन् । त्रिपक्षीय छलफलमा विद्यालय खोल्ने या नखोल्ने विषमा