समाचार « Arthapath.com
२५ असार २०८३, बिहिबार

समाचार

मानुषी लघुवित्तको नाफा बढ्यो, अन्य सूचक कस्ता छन् ?

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १ करोड ५१ लाख ३१ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा लघुवित्तले ४६ लाख ५५ हजार रुपैयाँ नोक्सानमा रेकको थियो । चालु आर्थिक बर्षको ६ महिनामा लघुवित्तको २८.७६ प्रतिशत बढ ४ करोड ९४ लाख