काठमाडौं । कालिन्चोक दर्शन लिमिटेडले आईपीओ निष्कासन तथा बिक्री गर्ने भएको छ । कालिन्चोक दर्शन पशुपति भिजन, पिंगलास्थान, गौशाला, काठमाणडौंले १२ लाख कित्ता (आयोजना प्रभावित क्षेत्र सहित) साधारण शेयर निष्कासन गर्ने भएको हो । कम्पनीको आईपीओ निष्कासन गर्नको लागि बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिंगलाई नियुक्त गरेको छ । आईपीओ जारी