समाचार « Arthapath.com
२५ असार २०८३, बिहिबार

समाचार

काठमाडौं महानगरपालिकाले करारमा माग्यो कर्मचारी (विज्ञापनसहित)

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानगरपालिकाले गरिब परिवार पहिचान तथा परिचयपत्र वितरण सर्वेक्षणका लागि कुल २३१ जना कर्मचारी माग गरेको हो । करार सेवामा २१ जना सुपरीवेक्षक र २१० जना गणक माग गरिएको छ । जसमा १८ वर्ष पूरा भई ४० वर्ष ननाघेका र आवश्यक