काठमाडौं । दुई इन्स्योरेन्स कम्पनिले हकप्रद शेयर निष्काशनको लागि अनुमति पाएका छन् । शिखर इन्स्योरेन्स र आईएमई जनरल इन्स्योरेन्सले ९९ लाख ३५ हजार ९ सय १६ कित्ता हकप्रद शेयर निष्काशनको लागि अनुमति पाएका छन् ।नेपाल धितोपत्र बोर्डको हिजो बसेको सञ्चालक समितीको बैठकले दुई कम्पनीलाई हकप्रद निष्काशनको अनुमति प्रदान गरेको छ