काठमाडौंं । घरधनीले घरभाडामा बस्ने व्यत्तिसँग बढि महसुल लिएमा विद्युत् लाइन काटिने भएको छ । घरधनीहरुले नेपाल विद्युत् प्राधिकरणले तोकेको महसुलभन्दा बढी रकम असुल गरेमा लाइन काट्न सकिने व्यवस्था प्राधिकरणले गरेको हो । पछिल्लो समय घरधनीहरुले घरभाडामा बस्नेहरुसंग प्राधिकरणले तोकेको भन्दा बढि महसुल असुल गदै आएको गुनाहरु आउन थालेपछि उक्त