समाचार « Arthapath.com
२४ असार २०८३, बुधबार

समाचार

लोक सेवाका लिखित परीक्षा माघ मसान्तसम्म स्थगित

काठमाडौं । कोरोना संक्रमण दर दैनिक बढ्दै गएपछि लोकसेवा आयोगका लिखित परीक्षाहरु स्थगित गरिएको छ । लोक सेवा आयोगको बिहीबार बसेको बैठकले लिखित परीक्षाहरु माघ मसान्तसम्म स्थगित गर्ने निर्णय गरेको हो । आयोगको बैठकले लिखित परीक्षाहरु माघ ११ देखि माघ मसान्तसम्मका लागि स्थगित गर्ने निर्णय गरेको हो ।