समाचार « Arthapath.com
२४ असार २०८३, बुधबार

समाचार

सर्वोच्च अदालतले जरुरी प्रकृतिका ६ सेवामात्र सुनुवाइ गर्ने

काठमाडौं । कोरोनाको प्रभाव सर्वोच्च अदालतमा पनि परेको छ । त्यसैले कोरोना महामारीका कारण सेवा कटौती गरेको सर्वोच्च अदालतले आजबाट अत्यन्त जरुरी प्रकृतिका मुद्दामा मात्रै सुनुवाइ गर्ने भएको छ । बन्दीप्रत्यक्षीकरण तथा कोभिड–१९ महामारीसँग सम्बन्धित अत्यन्त जरुरी प्रकृतिका रिट निवेदनसहित ६ प्रकारका सेवामात्रै सर्वोच्चले दिने छ । मंगलबार बसेको पूर्ण