काठमाडौ । सपोर्ट लघुवित्त वित्तीय संस्थाले शाखा व्यवस्थापन तथा लघुवित्त व्यवस्थापन तालिम प्रदान गरेको छ । लघुवित्तले कर्मचारीहरुको पद अनुसार श्रेणिकरण गरी आवश्यक विषयबस्तुहरुमा तिन लट गरी संस्थाका सम्पूर्ण कर्मचारीहरुलाई शाखा व्यवस्थापन र लघुवित्त व्यवस्थापन तालिम दिएको हो । वित्तीय संस्थाले शाखा प्रमुखहरुको ३ दिने शाखा व्यवस्थापन तालिम तथा प्रथम