काठमाडौं । सोमबार पछिल्लो २४ घण्टामा ३ सय ५७ जना निको भएका छन । यो संगै हालसम्म देशभर कोरोना संक्रमणमुक्त हुनेको संख्या ८ लाख ४ हजार ९ सय १ जना पुगेको छ । देशभर ६ हजार ३ सय ८६ जना संक्रिय संक्रमित रहेका छन् । गत २४ घण्टामा २५६ जनामा