समाचार « Arthapath.com
२४ असार २०८३, बुधबार

समाचार

सिटिजन्स बैंक र होटल सिटिर्पाकले गरे समझदारी पत्रमा हस्ताक्षर

काठमाडौं । सिटिजन्स बैंक र होटल सिटिपार्क जनकपुर बीच सिटिजन्स बैंकको कार्डबाहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले होटल सिटिपार्कको सेवा सुविधामा विशेष छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ । सिटिजन्स बैंकको कार्ड