समाचार « Arthapath.com
२४ असार २०८३, बुधबार

समाचार

नेप्सेमा सूचीकृत भएको न्यादी हाइड्रोपावरको शेयर कारोबार किन भएन ?

काठमाडौं । हिजो न्यादी हाइड्रोपावरको शेयर दोस्रो बजारमा कारोबार हुन सकेको छैन । दोस्रो बजारमा कारोबारको लागि प्रि–ओपनिङ सेसनमा अर्डर म्याच हुन नसकेपछि हाइड्रोपावरको शेयर आज दोसो बजारमा कारोबार हुन नसकेको हो । नेप्सेमा सूचीकृत भएका नयाँ कम्पनिको प्रि–ओपनिङ सेसनमा अर्डर म्याच भएपछि मात्र दोस्रो बजारमा कारोबार हुने गर्दछ ।