काठमाडौं । साताको दोस्रो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सामान्य अंकले बढेको छ । साताको पहिलो दिन आइतबार दोहोरो अंकले घटेको शेयर बजार सोमबार भने एकल अंकले बढेको हो । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्ने समय भएकाले पनि लगानीकर्ता आकर्षित भएका हुन् । मौद्रिक नीतिले शेयर