समाचार « Arthapath.com
२४ असार २०८३, बुधबार

समाचार

तरकारीको मुल्यमा व्यापारीको मनपरी, सर्वसाधारण मर्कामा

काठमाडौं । मौसम अनुसारको तरकारी बजारमा देखिन थाले पनि तरकारीको मुल्य सुन्दा आम सर्वसाधारण तर्सिन थालेका छन् । काउली, आलु, गोलभेँडा, प्याज र अन्य छिटो नष्ट हुने हरियो तरकारीको मुल्य आकासिएको छ । केही दिनदेखि मौसम अनुसारको तरकारी बजारमा आउन त थाल्यो, तर भाउ करिब दोब्बर भएर । तर कालीमाटी