काठमाडौँ । महिला लघुवित्तको लाभांश संशोधन भएको छ । आज बिहान बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश संशोधन गरेको छ । लघुवित्तले हाल कायम चुक्ता पुजीको १० करोडको २.५ प्रतिशत नगद लाभांश र ४७.५ प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय गरेको छ