समाचार « Arthapath.com
२२ असार २०८३, सोमबार

समाचार

एशियन लाईफ इन्स्योरेन्सद्वारा १ करोड ८४ लाख रुपैयाँ मृत्यु दाबी भुक्तानी

काठमाण्डौं । एशियन लाईफ इन्स्योरेन्सले कोरोना संक्रमणका कारण ज्यान गुमाएका गकुल महराको परिवारलाई १ करोड ८४ लाख १४ हजार ५ सय ५८ मृत्यु दाबी वापत भुक्तानी गरेको छ । बीमितको श्रीमति निर्मला विष्टलाई कम्पनीको संचालक समितिका अध्यक्ष दिपक कुमार श्रेष्ठले बुधबार कम्पनीको प्रधान कार्यालयमा एक कार्यक्रमबीच दाबी भुक्तानी वापतको चेक