काठमाडौं । शेयर बजारमा पुनः करेक्शन आएको छ । यस सातो आइतबार र सोमबार दुई दिन बजार बढेपनि मंगलबार पुनः करेक्शन भएको हो । सरकारले ल्याएको प्रस्थिापन प्रतिस्थापक संसदबाट पारित नभएकाले बजारमा प्रभाव परेको बताईएको छ । बजेटको प्रतिस्थापन विधेयक पारित नभएकाले केही दिनका लागि सरकारी खर्च बन्द हुने भएको