काठमाडौँ । हाइड्रोइलेक्ट्रोसिटि इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडिसीएल) ले निष्कासन गरेको हकप्रद बिक्न सकेन । संस्थाले सर्वसाधारणको लागी निष्कासन गरेको हकप्रद संस्थापक शेयर र साधारण शेयर लिलाम बढाबढमा बिक्री गर्ने भएको छ । कम्पनीले संस्थापकतर्फको ३ करोड ३० लाख कित्ता र सर्वसाधारण समूहतर्फ ३२ लाख २९ हजार ७२४ कित्ता